Channel: SusmaKhanal
Category: Music
Tags: biraj bhattabishnu majhidhurmussakkigonititle songlakka jawan trailersanglobasanta thapadilip rayamajhitrailersayako gunapriyanka karkinepali movie official trailerpani chhayansusma khanalshivahari paudyalsalon basnetsuntalicomedy serialbarsha siwakotinishan bhattaraidayahang raiआयुषा गौतम2020senti virusmovie songosr digitaljhyammai aakha jhyammaifunfunylakka jawanman ta sadhai lakka jawannew nepali song 2020
Description: मेरो बाबाका अत्यन्त निकट साथी, हाम्रो परिवारका अशल शुभेच्छुक, मेरो अंकल शिवहरी पौड्यालद्वारा लिखित, निर्देशित, अग्रज हाँस्य कलाकार अंकल किरण केसी, चर्चित नायक अंकल दिलिप रायमाझी, पुराना कलाकार अंकल धुर्ब वन्त र अनुसया श्रेष्ठ वन्त अन्टीद्वारा निर्मित नेपाली चलचित्र लक्का जवानको निर्माण सम्पन्न भए लगत्तै सार्वजनिक भएको मन त सधै लक्का जवान भन्ने गीतमा भिडियो क्क्लिप बनाउन शिवहरी अंकलले अनुरोध गर्नुभए पछि मैले जानी नजानी यो सानो भिडियो क्लिप बनाएँ । धेरै कलाकारहरु समाबेश गीत रिलिज भएसँगै मैले आफैले डबल रोल गरी बनाएको यो लक्का जवानको गीत कस्तो भयो कुन्नी ? हेरेर सल्लाह सुझाब दिनुस है ! लक्का जवान चलचित्र सफल होस शिवहरी अंकल सहित यसमा सँलग्न सबै अंकल, अन्टी र कलाकारहरुलाई शुभकामना म परदेशमा बस्ने नेपाली छोरीको तर्फबाट । - सुस्मा खनाल, भर्जिनिया अमेरिका